कमल थापा : ठुला दलले मुलुकलाई भ्रष्टाचारमा चुर्लुम्ब डुवाए

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तीन ठूला दलको आडमा मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् । 

 

अध्यक्ष थापाले ठूला दल र सरकारका मन्त्रीहरुले मिलेर खाने गरेकाले भ्रष्टाचारीहरुलाई कार्वाही गर्ने अवस्था नरहेको पनि दावी गरे । विहिबारबाट काठमाडौंमा सुरु भएको स्थानीय तहका पार्टीका अध्यक्षहरुको माध्यामाञ्चल स्तरीय क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारका कारण मुलुक असफल राष्ट्र बन्न लाग्दा समेत तीन ठूला दल गम्भिर नबनेको भन्दै आक्रोश व्यक्त गरे । 
अध्यक्ष थापाले मुलुकमा हिन्दु राष्ट्र कायमै गरेर छाडने दावी गर्दै जनमतकै बलमा हिन्दु राष्ट्र कायम गर्न पार्टीले शान्तिपूर्ण आन्दोलन गरिरहेको पनि बताए । 
अध्यक्ष थापाले मुलुकमा हिन्दु राष्ट्र कायम गराउने अभियान कठिन भएपनि असम्भव भने नरहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने