काठमाडौंँ, ८ असोज । एमालेको चुनावी रणनीति बनाउन बसेको बैठक तीन धारमा विभाजित भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको समुहगत छलफलमा टोली नेताहरुले तीन प्रकारको धारणा ब्यक्त गरेका हुन् ।
अध्यक्षलाई प्रधानमन्त्री बनाए जाने, अध्यक्षलाई प्रधानमन्त्रीमात्रै नभएर सबै प्रदेशका मुख्यमन्त्तीसमेत तोकेर चुनावमा जानु पर्ने र नेतृत्व तोकेर जाँदा चुनाव परिणाम प्रत्यापादक हुने भन्ने तीन प्रकारको धारणा आएको छ, एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले भने, सबै समुहका नेताहरुले प्रतिवेदनमाथि छलफल गर्दा तीन प्रकारका धारणा आएको जानकारी गराउनुभएको छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने