आजका पत्रपत्रिकाका समाचार

३ साउन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक फरक समाचारलाई फ्रण्टपेजमा स्थान दिएका छन् ।

Kantipur-768x1179

Annapurna-post-768x1153

Gorkhapatra-768x1197

Nagarik-768x1178

आजको कान्तिपुर दैनिकले ‘सुस्त देउवा’ शीर्षकमा प्रधानमन्त्रीका सुस्त कार्यशैलीबारेको समाचारलाई प्रमुख समाचार बनाएको छ । त्यस्तै उसले कर फर्छ्योट आयोगलाई खारेज गर्न संसदको खर्थ समितिको निर्देशनको समाचारलाई प्रति प्राथमिकता दिएको छ ।

त्यस्तै आजको नयाँ पत्रिका दैनिकले उर्जामन्त्रीको रुपमा सफल जनार्दन शर्माको गृह मन्त्रालयमा ‘परीक्षा’ भइरहेको समाचारलाई मूख्य स्थान दिएको छ । त्यस्तै उसले बुधबारसम्म सरकार बिस्तारको तयारी भइरहेको समाचार फ्रण्टपेजमा छापेको छ ।

आजको नागरिक दैनिकले बिदेशी गैरसरकारी संस्थाले मधेसमा १ वर्षको अवधीमा करिव २३ अर्व खर्च गरेको समाचारलाई प्राथमिकता दिँदै फ्रण्टपेजमा छापेको छ ।

त्यस्तै अाजको अन्नपूर्ण पोस्टले संघीय संरचना अनुसार कर्मचारी खटाउन ट्रेड युनियन तगारो बनेको समाचारलार्इ प्राथमिकता दिएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने