हरियो धनिया स्वास्थ्यका लागि अति फाईदाजनक

यस्ता_छन्_हरियो__धनिया_खानुका_फाईदा-7081

काठमाण्डौ । हरियो धनिया सुगन्धयुक्त हुने भएकाले यसले खानाको स्वाद बढाउँछ । यो खानु शरीरलाई पनि निकै फाईदा जनक छ।यस्ता छन् धनिया खानुँका फाईदा :-

-धनियाले रगतलाई शुद्धीकरण गर्छ।
-हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ।

-अरुचिको समस्या भएकाहरूले चटनी अथवा तरकारीमा हरियो धनिया मिसाएर खाँदा राम्रो हुन्छ।
-आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ।

-हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् । पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ।
-धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ ।

 

photo

NOC1-250x300