चैत १,एडिनबर्ग – स्कटल्यान्डकी फस्ट मिनिस्टर निकोला स्टरजेनले स्कटल्यान्डको स्वतन्त्रताका लागि फेरी जनमत संग्रह गर्न लन्डनसँग स्वीकृति मागिने बताएकी छन् ।
२०१९ को बसन्त याममा ब्रेक्जिट पूर्णहुनु अघि नै जनमत संग्रह हुनुपर्ने पक्षमा उनी छन् ।
बेलायतले युरोपियन युनियन छाड्न मतदान गरेको सन्दर्भमा स्कटिसहरुको हित रक्षा गर्न पनि यो कदम आवश्यक भएको स्टरजेनले बताएकी छन् ।
काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच
काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी
काठमाडौँ, ९ वैशाख : अर्थविद्हरुरूले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुगेकाले सरकार र सम्बधित पक्षलाई गम्भीर
काठमाडौँ, ९ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ वटा सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा
काठमाडौं । सत्ता गठबन्धनले आज संयुक्त अपिल जारी गर्ने भएको छ । आज बालुवाटारमा बसेको
नेपाल दुईदलीय व्यवस्थातर्फ गइरहेको छ, अरू एमाले र कांग्रेसका स्याटलाइट हुन् : विष्णु रिमाल (भिडिओ