सरकारले सुर्तीजन्य पदार्थको प्रयोगविरुद्ध जनचेतना अभियान प्रभावहीन बनेको छ ।
सुर्ती प्रयोगविरुद्ध जनचेतना अभियानमा सरकारले बार्षिक ४० करोड रुपैयाँ खर्च गरिरहेको छ ।
तर प्रयोगकर्ताको संख्यामा भने कमी आएको छैन ।
आर्थिक बर्ष २०७३/७४ मा तीन अर्ब १८ करोड रुपैयाँको सुर्तीजन्य पदार्थ आयात भएको थियो । यो अघिल्लो आर्थिक बर्षको तुलनामा १० करोड रुपैयाँ बढी हो ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
काठमाडौं, साउन ५, २०८२ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको प्रस्तावित विधानमा “प्रथम
सावन ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानहरूमा
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए