सबैभन्दा महंगो र चर्चित वाइन बनाउन कण्डमको प्रयोग

997936966wine

काठमाडौं, ३१ चैत, तपाई वाइन त पक्कै पिउनु हुन्न होला । कोही त पक्कै पिउनु हुन्छ । तर तपाईलाई थाहा नहुन सक्छ कि तपाईले पिउने वाइन के के पदार्थ मिलेर बनेको हुन्छ ।

यस्तैमा हालै एउटा रहस्य खुलेको छ । त्यो हो क्युवामा बनेको विश्व चर्चित घरेलु वाइनमा परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रयोग हुने बारेमा ।

‘लाइभ साइन्स’ जर्नलमा प्रकाशित समाचार अनुसार उक्त वाइन बनाउन कण्डमको प्रयोग गरिन्छ । वाइन महंगो बने पनि वाइन बनाउने विधि भने सस्तो र सजिलो छ ।

उक्त वाइनलाई २७ सय नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ ।

एसोसियट प्रेसका अनुसार क्युवाका प्रख्यात घरेलु वाइनमेकर ओरेस्टेस एस्तेबेजले सैयौं वाइन भर्ने सिसाका भाँडाको बिर्कोमा कण्डमले ढाकेर राखेको उल्लेख गरेका छन् ।

एस्तेबेजका अनुसार जब वाइन तयार हुन्छ, त्यसलाई कण्डमले ढाकेर राखिन्छ ।

वाइनमा अंगुरको रसमा कार्वनडाइअक्साइड मिसाएपछि फिँज बन्छ र त्यसपछि कण्डमले ढाकेर राखिन्छ ।

किनभने कण्डमले कार्वनडाइअक्साइडलाई नियन्त्रण गरीदिन्छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

योगा गर्नै पर्ने १६ कारणहरु

  -प्रकाश आचार्य, योग विषेशज्ञ मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर,

नियमित योगाभ्यासका फाइदाहरु र योगाभ्यास गर्दा ध्यान दिनुपर्ने कुराहरु

२९ असोज,काठमाडौं । सभ्यताको प्रारम्भदेखि नै योग प्रचलनमा रहेको देखिन्छ ।शिवलाई योगका आदि गुरु मान्ने

योगको अभ्यास गर्दा ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण नियमहरु

योग पुर्वीय दर्शनको महत्वपूर्ण पाटो हो । हामी ऋषिमुनिका सन्तान हौं त्यसकारण योग हाम्रो दैनिकी

श्रमिकहरु द्धारा नागरिक कम्युनिटी हस्पिटलको प्रशासन कक्षमा तालाबन्दी

२१ भदौ,भक्तपुर । भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा कार्यरत श्रमिकहरुले ब्यवस्थापनले गैरकानुनी रुपमा

पाटी भन्ज्याङमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

१८भदौ,भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं.-८को आयोजना र हेल्दी हार्ट क्लिनिकको सहयोगमा पाटिभन्ज्याङमा एकदिवसीय निशुल्क