रुकुम पश्चिममा जर्नादन भारी मतले अगाडी

 २०७४ मङ्सिर २२ शुक्रबार ०८:४०

काठमाडौं । रुकुम पश्चिमको मतगणना मध्य चरणमा पुगेको त्यहाँको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।२२ हजार ५ सय १५ मत गन्दा माओवादी केन्द्रका जनार्दन शर्माले १४ हजार ४१२ मत ल्याएका छन् । कांग्रेसका उमेदवार गोपालजी जंग शाहले ५ हजार ८२९ मत प्राप्त गरेका छन् ।

 

photo

NOC1-250x300