४ असोज, एजेन्सी : मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । भुकम्पमा परी १३४ जनाको मृत्यु भएको छ ।
भत्किएका भवनहरुमा अझै दर्जनौं फसेको आशंका गरिएको छ । स्थानीय समय अनुसार मंगलबार दिउँसो १:१४ बजे ७.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।
मेक्सिको उच्च भूकम्पीय जोखिम भएको स्थानको रुपमा चिनिन्छ । करीब दुईसाता अघिमात्रै मेक्सिकोको दक्षिणी इलाका ओसाकामा ८.१ म्यानिच्यूडको भूकम्प जाँदा ९० जनाएको मृत्यु भएको थियो ।
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन
टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार
नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत