मन्त्रीपरिसद्को निर्णय : पुर्ब अर्थमन्त्री खतिवडा अमेरिकी राजदुत

काठमाडौ , असोज१५,  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुर्ब अर्थमन्त्री युबराज खतिवडालाई अमेरिकाको लागि नेपाली राजदूत नियुक्त गरेको स्रोतले जानकारी दिएको छ। त्यसैगरी मन्त्रिपरिषद्ले लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गरेको छ । रेग्मीले आजै मुख्य सचिवबाट राजीनामा दिएका थिए ।मुख्य सचिबमा भने शंकरदास वैरागीलाइ नियुक्त गरेको छ।

 

photo

NOC1-250x300