७ चैत, काठमाडौं । निर्वाचन आयोगले दर्ता खारेज गरेको प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टीले समेत आगामी निर्वाचनमा भाग लिन पाउने भएको छ ।
सर्वोच्च अदालतले समाजवादी जनता पार्टीलाई खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनले चुनावमा भाग लिन पाउने भएका हुन् । सर्वोच्चको फैसलासँगै निर्वाचन आयोगले मतपत्र सच्याएर सिंहको पार्टीको चुनाव चिन्ह समेत मतपत्रमा समेटेको छ ।
समाजवादी जनता पार्टीलाई आयोगले आधा चन्द्रमा चुनाव चिह्न प्रदान गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार सिंहको पार्टी समाजवादी जनता पार्टीले आगामी निर्वाचनमा २५ जिल्लामा दल दर्ता गराएको छ । सो पार्टीका उम्मेदवारहरुले २५ जिल्लामा पार्टीको चुनाव चिन्हमा प्रतिस्पर्धा गर्न पाउनेछन्

आयोगले आइतबार मतपत्रमा सिंहको पार्टीलाई समेटेको हो । आयोगका सचिव गोपीप्रसाद मैनालीले भने, ‘सर्वोच्चले समाजवादी पार्टीले जरिवाना तिर्छ भन्ने विश्वासका आधारमा अन्तरिम आदेश दिएको छ । सर्वोच्चको फैसलालाई सम्मान गर्नुपर्ने हुन्छ ।’

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
काठमाडौं, साउन ५, २०८२ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको प्रस्तावित विधानमा “प्रथम
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद