March 11, 2020

बेलायतकी स्वास्थ्य मन्त्री कोरोना भाइरसबाट संक्रमित 

काठमाडौँ, २८ फाल्गुन । बेलायतमा कोरोना भाइरसका कारण हालसम्म ६ जनाको मृत्यु भएको छ भने संक्रमितहरुको संख्या ३८३ पुगेको छ । त्यस्तै बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीज पनि कोरोना भाइरसबाट संक्रमित भएकी छिन् ।

कोरोना भाइरसबाट संक्रमित भएपछि उनी हाल आइसोलेशनमा रहेर उपचार गराइरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

बिबिसी मिडियाका अनुसार उनी कोरोना भाइरसबाट संक्रमति हुने पहिलो संसद् सदस्य हुन् ।

बेलायती सरकारले आम मानिसलाई उच्च सतर्कता अपनाउन बारम्बार आग्रह गर्दै आइरहेको छ । तर, संक्रमण फैलिन रोकिएको छैन । सरकारले आम मानिसलाई धैर्य रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री

टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार

भारतीय अन्तरिक्ष मिशन स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत