अशोज ३१,काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले तत्काल राजिनामा नदिने निर्णय गरेका छन् । यसअघि उपप्रधानमन्त्री समेत रहेका परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफूहरु राजिनामा दिने निर्णयपत्र हातमा लिएर बसेको भन्दै आजै सरकारबाट बाहिरिने संकेत गरेका थिए ।
गृहमन्त्री जनार्दन शर्माले पत्ररकार सम्मेलन गर्दै प्रधानमन्त्रीले निर्वाचन सार्न लागेको गोप्य सूचना पाएको कारण त्यसलाई रोक्न सरकारबाट आफूहरु नबाहिरिने निर्णय गरेको सुनाए । सरकारबाट बाहिरिन लेखेको चिठ्ठि देखाउँदै शर्माले उक्त सूचनापछि निर्णयबाट पछि हटेको दावी गरे।
आज बिहानमात्र माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेका थिए। भेटपछि दाहाले सरकारबाट मन्त्री फिर्ता बोलाउने मनस्थितिमा पुगेका थिए। भेटमा प्रधानमन्त्रीले माओवादीमन्त्रीहरुलाई विनाविभागीय बनाउने चतावनी दिएको स्रोतले बतायो।
सावन ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानहरूमा
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका