people Nepal » पहिरोमा परि आठ बेपत्ता पहिरोमा परि आठ बेपत्ता – people Nepal

पहिरोमा परि आठ बेपत्ता

साआन्सी प्रान्तको आन्काङ सहरको बैहे ग्रामीण इलाकामा रहेको एक सात तले भवन स्थानीय समयानुसार सोमबार बिहान ११ः५८ मा सो पहिरोको कारण भत्किएको देशको प्रचारप्रसार विभागले जानकारी दिएको थियो ।

यस भवनमा ११ घरपरिवारका ३९ व्यक्तिको बसोवास रहदै आएको थियो । प्रारम्भिक अनुसन्धानमा आठ व्यक्ति हराइरहेका जानकारी दिएको थियो ।

यस ग्रामीण इलाका गत एक हप्ता अगाडीबाट जारी भारी वर्षाको कारण पीडित थियो । यस घटना अनुसन्धानरत रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् । रासस