नवराज सिलवालको फराकिलो अग्रता

 

 २०७४ मङ्सिर २३ शनिबार १३:२८:००

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ एमालेले अग्रता लिएको छ । बाम गठबन्धनका उमेदवार नवराज सिलवालले १६ हजार ६२२ मत प्राप्त गरेका छन् । 
कांग्रेसका उदय शमशेर राणाले १२ हजार ९४७ मत प्राप्त गरेका छन् । 
 

 

photo

NOC1-250x300