चैत्र १५ – नयाँ शक्ति पार्टीको अन्तरिम केन्द्रीय परिषद्को बैठक यहि चैत १५ र १६ गते काठमाडौंमा बस्दैछ । दुई दिनसम्म चल्ने बैठक १५ गते मंगलबार बिहान १० बजेबाट सुरु हुनेछ ।
काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा हुन लागिरहेको केन्द्रीय परिषद् बैठकको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय कार्यालयका सहसंयोजक प्रल्हाद लामिछानेले बताउनुभएको छ ।
परिषद् बैठकले देशको पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने नीति तथा कार्ययोजना तयार गर्नुका साथै पार्टीको आन्तरिक कार्यदिशाको सन्दर्भमा निश्चित योजना निर्माण गर्ने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी