काठमाडौं, १० चैत –यातायात व्यवस्था विभागका एक अधिकृत घूस लिँदालिँदै अख्तियारको फन्दामा परेका छन् ।
विभागको काठमाडौं बानेश्वस्थित कार्यालयमा कार्यरत् शाखा अधिकृत अर्जुन प्रसाद रिजाललाई वुधवार अख्तियारको टोलीले पक्राउ गरेको हो ।
रिजालले मोटर ड्राइभिङ इन्स्च्यिूड दर्ता गर्ने क्रममा घूस लिएको अख्तियारले जनाएको छ । विभागका अधिकृत रिजालले २५ हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ ।
रिजालले भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ वमोजिमको कसूर गरेको पुष्टि हुन आएको र उनलाई २५ हजार रुपैयाँ बिगो सहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय क बमोजिम जरिवाना र कैद सजाय हुन माग दावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता