किन कराउछन् महिलाहरु यौन सम्पर्क गर्दा ?

sex3

एजेन्सी – आपसमा यौन सम्पर्क गर्दा महिलाले छुट्टै आवाज निकाल्छन् । आवाज त निकाल्छन् तर किन निकाल्छन् त यस्तो आवाज यो सबैका लागि रोचक विषय हुन सक्छ । यसबारेमा केही वैज्ञानिकले आवाज निकाल्नु नाटकमात्र हो भनेका छन् भने केही अनुसन्धानकर्ताहरुले आननदको अनुभूति हो भनेका छन् । साथै केहीले सेक्सको समयमा महिला अचेत अवस्थामा पुग्ने भएकाले यस्तो आवाज निकाल्ने जनाएका छन् । तर यसबारे पछिल्लो अनुसन्धानबाट निकालिएको निस्कर्ष भने अलि फरक छ । अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैँडीले गरेको अनुसन्धानमा अधिकांश सहभागिहरुले यौज सम्पर्कका क्रममा आवाज निकाल्नु वाहना मात्र भएको बताएका थिए ।

सो अनुसन्धानमा सहभागि १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सोधिएको ‘तपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ’ भन्ने प्रश्नमा उनीहरुले यसलाई वाहाना मात्र भएको बताएका थिए । प्राय महिलाले सेक्सकाबेला एस, गो, मोर प्लिज, स्टप, लभ यु, आउच जस्ता शब्द निकाल्ने गरेको अनुसन्धानले देखाएको छ । सो अनुसन्धानमा सहभागि अधिकांशले आफ्नो यौन साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए । साथै केहीले पार्टनरको आत्मबल बढाउन र केहीले आवाजबाट छुट्दै आनन्दको महशुस गर्न यसो गर्ने गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

श्रमिकहरु द्धारा नागरिक कम्युनिटी हस्पिटलको प्रशासन कक्षमा तालाबन्दी

२१ भदौ,भक्तपुर । भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा कार्यरत श्रमिकहरुले ब्यवस्थापनले गैरकानुनी रुपमा

पाटी भन्ज्याङमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

१८भदौ,भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं.-८को आयोजना र हेल्दी हार्ट क्लिनिकको सहयोगमा पाटिभन्ज्याङमा एकदिवसीय निशुल्क

गठबन्धन सरकारले डिजेल र मट्टीतेलको मूल्य बढायो

काठमाडौं, भदौ १ ७  गते । गठबन्धन सरकारले दशैको मुखमा नेपाली जनतालाई मार पार्ने गरि फेरी

युवा संघको आयोजनामा तिज बिशेश सरसफाइ कार्यक्रम

८भदौ,भक्तपुर। नेकपा एमाले निकट राष्ट्रिय युवा संघले जडिबुटीदेखि भक्तपुरको गठ्ठाघरसम्मको फोहोर उठाएको छ।बुधबार तीज विशेष

सुर्यविनायक नगर अस्पतालले भोलिबाट अन्तरङ्ग सेवा सुरु गर्दै

७ भदौ,भक्तपुर। सुर्यविनायक नगर अस्पतालले भोलिबाट अन्तरङ्ग सेवा सुरु गर्ने अन्तिम तयारी पूरा गरेको छ।अस्पतालले