कलेजो शरीरको अति महत्वपूर्ण अंगहरु मध्य एक हो । यसलाई शरीरको फिल्टर पनि भनिन्छ जसले तपाईले दिनभरि खाएको खानामा हुन सक्ने विषादीलाई छान्ने काम गर्छ । शरीरलाई स्वस्थ राख्न कलेजो को के भूमिका हुन्छ र यसको हेरचाह गर्न किन आवश्यक छ त्यसका बारेमा पहिले जानकारी हांसिल गर्न आवश्यक छ ।
आफ्नो कलेजोलाई स्वस्थ तथा तन्द्रुस्त राख्नका लागि सर्वप्रथम हामिले आफ्नो खानपानमा चनाखो र ध्यान पुर्याउन आवश्यक छ । धेरै थरिका खानेकुराहरु छन् जसले तपाईको कलेजोलाई स्वस्थ र बलियो बनाइराख्न प्रमुख भूमिका खेल्छ ।
कलेजोलाई स्वस्थ, तन्द्रुस्त तथा बलियो बनाइराख्नका लागि आफ्नो नियमित खानामा९ कागतिको रस, अदुवा र बेसार(कहिल्यै पनि नछुटाउनु होस् । आज हामीले कलेजो सफा तथा स्वस्थ बनाइराख्न हामीले छुटाउनै नहुने खाद्य सामग्रीको बारेमा जानकारी गराउदै छौं ।
बेसार सँग हरियोपरियोस्
आवश्यक सरदामस्
१. एउटा स्याउ
२. एक कप नरिवल पानी
३. एउटा पाकेको आप
४. एक चम्चा अदुवाको रस
५. एक चम्चा कागतीको रस
६. आधा चम्चा बेसार
तयार पार्ने बिधि :
नरिवल पानी लगायतका सबै सरदामहरुलाई ग्राइन्डरमा राखेर मसिनो हुनेगरि पेल्नुहोस् । चिसो मनपर्छ भने तपाईले यसमा बरफ पनि मिसाउन सक्नुहुन्छ । यो ओखती जन्य मीश्रण दिनको दुई पटक खान पुग्छ ।
यी माथि उल्लेखित चिजबिजहरु प्रायजसो हामी सबैको घरमा सजिलै उपलब्ध हुने सरदामहरु हो । यो मीश्रण तपाईले आफ्नो बिहानको खाजा तथा दिउसोको नास्ताको लागि तयार पार्न सक्नुहुन्छ । यो जतिबेला खाए पनि हुने मीश्रण सेवन गर्नाले तपाईले आफ्नो शरीरमा अनौठो प्रकारको फूर्ति तथा जागर प्राप्त गर्नु हुनेछ ।
फाइदाहरु :
यो मीश्रण तथा ओखती सेवन गर्नाले तपाईले हजारौ किलो बराबार स्वास्थ्य लाभ गर्न सक्नु हुन्छ । कागतीको रसले तपाईको कलेजोमा भएको विषादी तत्वहरु बाहिर फाल्न ठूलो मद्धत पुर्याउ छ । अदुवामा पनि विषादीनाशक तव्व आबद्ध रहन्छ र यसमा रोगसँग लड्न सक्ने तथा शरीर सुनिनबाट रोक्ने गुण हुन्छ । अदुवा सेवन गर्नाले पाचन शक्ति पनि बलियो भएर जान्छ ।
बेसारको उपयोगितको बारेमा हामी मध्य धेरैलाई जानकारी नहुन सक्छ । तथापि हामीले यसबाट हुने फाइदाका बारेमा सुन्दै आइरहेका पनि छौं ।
बेसारलाई हामी तरकारी तथा सब्जी पहेलो पार्ने मसलाका रुपमा प्रयोग गर्छौ । बेसार प्रयोग गरेको तरकारी स्वास्थ्यका हिसाबले अति फाइदाजनक छ । तसर्थ आफ्नो खानामा बेसारको प्रयोग नियमित रुपले गर्नुहोस् र आफ्नो कलेजोलाई क्षति हुनबाट जोगाउनुहोस् ।
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस
वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने