चैत २८,काठमाडौं – काठमाडौं महानगरपालिकाभित्र बौलाहा कुकुरको अतंक बढ्दै गएको खबर आजको नागरिकमा छ ।
सडकमा जथाभाबी हिँडडुल गर्ने कुकुरले दैनिक सयभन्दा बढी सर्वसाधारणलाई टोक्ने गरेको पाइएको छ । आजको नागरिकमा खबर छ ।
शुक्रराज सरुवा तथा ट्रपिकल अस्पतालमा कुकुरले टोकेको सयभन्दा बढी बिरामी दैनिक आउने गरेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार चार महिनामा कुकुरको टोकाइबाट पीडित आठ हजार दुई सय २८ जनाले रेबिजविरुद्धको भ्याक्सिन लगाएका छन् ।
काठमाडौं महानगरपालिकाले उपत्यकामा रहेका भुस्याहा कुकुर व्यवस्थापनमा ठूलो रकम खर्च गर्दै आइरहेको छ । तर, प्रभावकारी व्यवस्थापन हुन सकेको छैन ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड