मार्च १४ मा विश्वमा भएका मुख्य घटनास:
२००६ – अफ्रिकी राष्ट्र चाडका सेनाको ‘कु’ गर्ने प्रयास असफल भएको थियो ।
१९९० – मिखाइल गोर्भाचेभ सोभियत रुसको राट्रिपतिमा निर्वाचित भएका थिए ।
१८७९ – सापेक्षतावादका प्रवर्तक विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्सटाइनको जन्म भएको थियो ।
चैत १ मा नेपालमा भएका घटना:
२०६९ – कांग्रेस, एमाले, माओवादी र संयुक्त मधेसी मोर्चाबीच भएको ११ बुँदे सम्झौताअनुसार बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीले चुनावी अन्तरिम मन्त्रि परिषदको अभ्यक्षको पदभार ग्रहण गरेका थिए ।
२०५६ – माओवादी छापामारले प्युठानको भिंग्रीमा रहेको प्रहरी चौकीमा आक्रमण गरी हतियार कब्जा गरेको थिए ।