आकार घटेर आयो बजेट  (पूर्णपाठ)

२०७७ जेठ १५ बिहीबार १९:२९:००

 आकार घटेर आयो बजेट  (पूर्णपाठ)

काठमाडौं  । अर्थमन्त्री युवराज खतिवडाले लगातार तीन आर्थिक वर्षको बजेट पेस गरेका छन् । बिहीबार संसदमा प्रस्तुत गरेको बजेट उनको तेस्रोपटक हो ।

यस वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ । गत वर्ष १५ खर्ब ३२ अर्बको बजेट प्रस्तुत भएको थियो । आर्थिक वर्ष २०७५-०७६ मा भने १३ खर्ब १५ अर्बको बजेट आएको थियो । 
 

 

photo

NOC1-250x300