नेविसंघ अध्यक्ष महरसहित ६ जना पक्राउ
माघ २२ , काठमाडौं : सरकारविरुद्ध प्रदर्शन गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महर पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो मीनभवन अगाडि नेविसंघले गरिरहेको सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले पक्राउ गरेको हो । पोखरामा झुटो मुद्दा लगाएर थुनामा राखिएका विद्यार्थी नेताहरुलाई विना सर्त रिहाइको माग […]