मकाउ, १० फागुन । नयाँ शक्ति पार्टी, नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज, मकाउ गठन भएको छ । नेपाली समाज हङ्कङका संयोजक प्रेम लामाको बिशेष उपस्थितिमा भएको भेलाले प्रजुनकुमार अधिकारीको संयोजकत्वमा ४१ सदस्यीय आइएनएस मकाउ गठन गरेको हङ्कङका संयोजक प्रेम लामाले जानकारी दिए ।
उक्त भेलाले उप-संयोजकमा यमविलास भट्टराई र ईश्वर श्रेष्ठ , महासचिव नगेन्द्र खत्री , कोषाध्यक्ष अमृत श्रेष्ठ र सल्लाहकारमा वीरबल गुरुङलाई चयन गरेकाे छ । यस्तै सदस्यहरु लक्ष्मण भण्डारी, राम बुढा, चन्द्र छ्न्त्याल, देव कुवँर, सुजन कुमाल, डिल्ली खड्का, विक्रम श्रेष्ठ, लोकेश न्यौपाने, रामबहादुर विक, ऋषि तामाङ, दिपक अधिकारी, सरस्वती पोखरेल, विकास रावल, जीवन कुँवर, निर्मला गुरुङ, केदार नेपाली, गोविन्द पाण्डेलगायत रहेको संयोजक प्रेम लामाले पीपुल नेपाल डट कम लाई जानकारी गराए ।
यसअघि नै समाजको २८ वटा देशमा संगठन बिस्तार भइरहेको छ ।
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा
८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत
१५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका
९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको
१६ फागुन, काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति खेद व्यक्त