December 23, 2017

म्यादि प्रहरीले आफ्नो पुरा तलब माग्दा प्रहरीद्वारा नै मारिनुपर्यो ?

कालिकोट, पुष ८। हिजो दिउँसो  कालिकोटमा प्रहरी र म्यादि प्रहरीबीच झडप हुँदा १ जना म्यादि प्रहरीको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । 

म्यादी  प्रहरीले पाउने तलब सुविधामा ३ हजार कटौति गरेको भन्दै म्यादि प्रहरी आन्दोलनमा उत्रिएपछि दुवै पक्ष बिच झडप हुँदा एक जनाको मृत्यु भएको हो ।

स्थिति तनावग्रस्त भएपछि नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर सान्नीत्रिवेणी गाउँपालिकाका म्यादी प्रहरी विवेक ऐरीकोे मृत्यु भएको छ । उनको टाउकोमा गोली लागेको थियो । तर यसको पुष्टि हुन भने बाँकी छ ।

घाइते मध्ये १ को अवस्था गम्भीर रहेको छ भने १ जनको अवस्था सामान्य रहेको छ । उनीहरूको जिल्ला अस्पताल मान्म कालिकोटमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)