३ जिल्लामा सेवा दिने गरी धनकुटाको हिलेमा गरियो ओमेगा थ्री मोवाईलको लन्च

सजीचौधरी ग्रुपले पूर्वी पहाडमा ३ जिल्लामा सेवा दिने उदेश्यले धनकुटाको ब्यपारीक केन्द्र हिलेबाट सिजी मोवाईलको ओमेगा थ्रीको लन्च गरेको छ ।

omega-mobile

बुधबार हिलेमा एक कार्यक्रम आयोजना गरेर ग्रुपका नेशनल सेल्स म्यानेजर झविन्द्र भण्डारी र ईटहरीको आधिकारीक बिक्रेता न्यू पाण्डे बिजनेश सेन्टरका प्रोपाईटर लेखनाथ पाण्डेले संयुक्त रुपमा मोवाईलको लन्च गरेका हुन् ।

धनकुटाका ब्यपारीहरु माझ मोवाईल लन्च गर्दे सेल्स म्यानेजर भण्डारी ले मोवाईलमा वान र्याम एट जिवी जीबी रोम पाँच ईन्च स्क्रिन र एटिन ईच टु नाईन सुबिधा रहेको बताए ।

७ हजार ९ सय ९९ सय रुपैया मूल्यको उक्त ओमेगा थ्रीको एनड्रोईट ब्राण्ड पूर्र्वी पहाडी जिल्लाका साना सहरहरुमा बजार बिस्तार गर्ने उदेश्यले लन्च गरिएको भण्डारीले जानकारी दिए ।

आगामी दिनमा ईटहरीबाट न्यू पाण्डे बिजनेश सेन्टरले पूर्वी पहाडका भोजुर,संखुवासभा,तेह्रथुममा मोवाईल उपलब्ध गराउने मोवाईल सेल्स प्रमुख बिनय जाशीले जानकारी दिए ।

ओमेगा थ्री बजारमा ल्याएको ग्रुपले मुजु एम सिक्स एस २० दिन पछि बजारमा आउने गरी मेजु एम सिक्स एसको कार्यक्रममा सफ्ट लन्च गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने