September 29, 2019

भिषण बाढीका कारण पटनाका ८० प्रतिशत घर डुबानमा (भिडीयो)

दिल्ली, असोज १२ : भारतमा भारी वर्षाका कारण बिहारको राजधानी पटना डुबानमा परेको छ। लगातारको वर्षाका कारण पटनाका ८० प्रतिशत घर डुबानमा परेको बीबीसी हिन्दीले जनाएको छ। पटनाका ८० प्रतिशत घरको तल्लो तलामा पानी जमेको जनाइएको छ। हजारौं मानिसहरु घरमै थुनिएका छन्। उनीहरुलाई डुंगाको सहारामा सहयोग गरिएको जनाइएको छ।

 लगभग सबै स्थानमा बिजुली बन्द छ। खाने पानीको अभाव भएको छ। मौसम विज्ञान केन्द्र पटनाका अनुसार पुरा राज्यमा यतिबेला दक्षिण पश्चिमी मनसुन सक्रिय छ।

बिहारमा दुई दिनयता लगातार पानी परिरहेको छ। त्यहाँ ४८ घन्टा यता जारी वर्षा वितेको दश वर्षयताकै सबैभन्दा ठूलो भएको जनाइएको छ। उद्धारकार्य र राहत प्रदान गर्ने कार्यक्रम निरन्तर जारी छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल