March 1, 2018

फोरमले हैसियत भन्दा बढी ४ मन्त्रालय मागेपछी बार्ता अड्कियो

 

 

 

काठमाडौं, फागुन १७ \    सङ्घीय समाजवादी फोरमले चार मन्त्रालय माग गरेपछि बामगठबन्धनसँग भएको आजको बार्तापनि निस्कर्षविहीन टुङ्गिएको छ। हिजोसम्म दुइटा मन्त्रालय मागिरहेको फोरमले आज एक्कासि चार मन्त्रालयको दाबी गर्नथालेपछि बार्तामा गतिरोध आएको हो।

आजको बार्तामा वामगठबन्धनले फोरमलाइ दुइटा मन्त्रालय दिन सहमत भएको थियो। दुइटा मन्त्रालय दिन मञ्जुरी गर्नासाथ फोरमले चारवटा मन्त्रालयको दाबी गर्नथालेको वामगठबन्धन स्रोतले बतायो।सम्विधान संशोधन र विगतमा भएका सम्झौता कार्यान्वयका लागि वामगठबन्धन तयार भए पनि फोरमले थप मन्त्रालयको दाबी गरेर अडान राखेकोले बार्ता अड्किएको स्रोतले बतायो। प्रतिनिधिसभामा फोरमका १७ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गर्न अनुमति

 असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको