May 14, 2019

प्रधानमन्त्री ओलीले कम्बोडियामा पाएका राजकीय सम्मान ! (भिडियो)

३१ बैशाख,काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली भियतनामको भ्रमण सकेर कम्बोडिया पुग्दा त्यहाँ उनको भव्य स्वागत र सम्मान भएको छ। नेपालका प्रधानमन्त्रीलाई त्यहाँ राजकीय सम्मानका साथ स्वागत गरियो।

banner

पाँचदिन भियतनाम भ्रमण गरेर प्रधानमन्त्री सहित नेपाली भ्रमण दल सोमबार बिहान कम्बोडिया पुगेको थियो।

प्रधानमन्त्री ओलीसहितको नेपाली मण्डललाई एयरपोर्टमै भव्य स्वागत गरियो। कम्बोडियाको सडकमा नेपाली झन्डावाल गाडीमा प्रधानमन्त्री ओली उच्च सुरक्षा घेरा र सम्मानसहित विभिन्न भेटघाट र कार्यक्रमका लागि हिँडेको दृश्य यो भिडियोमा हेर्नुस्:-

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं