पूर्वराजाको प्रश्नः नेपाली जनतालाई सुख र शान्तिविहीन स्थितिमा कहिलेसम्म राखिरहने?

काठमाडौँ चैत ३० : नेपाली जनताका लागि मानवोचित सुख र शान्ति प्राप्त हुन नसकेको दावी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले यस्तो अवस्थामा जनतालाई कहिलेसम्म राखिरहने भन्ने प्रश्न गरेका छन्।

 नयाँ बर्ष २०७६ को उपलक्ष्यमा देशसवासीका नाममा शनिबार शुभकामना सन्देश दिने क्रममा पूर्वराजा शाहले यस्तो प्रश्न गरेका हुन्।‘लाखौँ नेपाली काम, माम र दामका निम्ति विदेशाी भुमिमा भौतारिनु पर्ने अवस्था’ रहेको दावी गर्दै उनले प्रश्न गरेका छन्, ‘देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने यस्तो नाजुक अवस्था अझै कति रही रहने?’

राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि नेपाल र नेपाली नागरिकको साथमा आफू रहेको बताउँदै उनले जनताको घर दैलोमा पुग्दा जनताका अनगिन्ती समस्या र दुर्दान्त पीडा पाएको उल्लेख गरेका छन्।

उनी भन्छन्, ‘विगतमा सबैबाट भएका कमी–कमजोरीको आत्मसमीक्षा गरी मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हुनु र एक्यबद्ध भएर अघि बढ्नुको विकल्प छैन।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने