नयाँ शक्तिले भोलिदेखि निर्वाचन आयोग घेर्ने

nayashaकाठमाडौं, चैत १९ । नयाँ शक्ति पार्टी नेपालले भोलि आइतबारदेखि देशभरका सबै निर्वाचन आयोग र कार्यालयहरु घेराउ गर्ने भएको छ ।

भर्खरै जारी भएको स्थानीय तह निर्वाचन ऐनमा संसदमा नभएका दलहरुलाई दलीय चुनाव चिन्ह प्रदान नगर्ने व्यवस्था भएको बिरोध गर्दे नयाँ शक्तिले आइतबार र सोमबार देशभरीका सबै निर्वाचन कार्यालय घराउ गर्ने भएको हो ।
निर्वाचन आयोगले तयार पारेको विधेयकमा उपदफा थपेर केही पार्टीहरुले बेइमानी गरेको भन्दै उक्त दफा सच्याउनकै लागि आफुहरु संघर्ष गर्न बाध्य भएको नयाँ शक्ति पार्टीका संगठन विभाग प्रुमख देवेन्द्र पौडेलले बताए ।

उनले आफुहरु चुनावको बिरोधि नभएको तर, चुनावमा जानका लागि दलीय चुनाव चिन्हबाट बञ्चित गर्ने व्यवस्था निर्वाचन आयोगले गरेकाले त्यसका बिरुद्धमा धर्ना कार्यक्रम गर्न लागिएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने