कुकुरले अब ‘मलेरिया’ रोग पत्ता लगाउन सक्ने

ब्रिटेन र गाम्बियाका वैज्ञानिकहरुले कुकुरलाई मलेरिया रोगको पहिचान गर्नमा मद्दत पुग्ने खोज गरिएको बताएका छन् । कुकुरलाई संक्रमित व्यक्तिको कपडा सुँघेर मलेरिया रोगका बारेमा पता लगाउनका लागि तालिन दिन सकिने उनीहरुको भनाइ छ । 

ब्रिटेनको डरहम युनिभर्सिटीले केही कुकुरहरुलाई मलेरिया ‘डिटेक्ट’ गर्ने तालिम दिएको छ । मलेरिया जस्ता रोगको रोकथाम र निवारणका लागि जनावरको सहयोग लिन सकिने अपेक्षा गरिएको छ । 

यद्यपि वैत्रानिकहरुको यो शोध अहिले शुरूवाती चरणमा रहेको छ । तर विशेषज्ञहरुले शोधको परिणामबाट बिरामी पता लगाउनका लागि नयाँ तरिकाको विकास हुने दाबी गरेका छन् ।

अध्ययनमा कुनै व्यक्तिपनि लाई मलेरिया हुँदा उसको शरीरको गन्ध केही भिन्नै प्रकारको हुने गरेको भनिएको छ । यस्तो अवस्थामा कुकुरको सहायतामा व्यक्तिको शरीरमा रहेको मलेरियाको संक्रमणको पहचान गर्न सकिने बताइएको छ । 
अमेरिका सोसायटी अफ ट्रापिकल मेडिसिन एण्ड हाइजीनको वार्षिक सम्मेलनमा प्रस्तुत गरिएको परिणामबाट कुकुरले मलेरिया संक्रमणको पहिचान गर्न सक्ने देखाएको छ । सम्मेलनमा ति कुकुरहरुले १० मध्ये ७ संक्रमित नमूनामा मेलेरियाको संक्रमण रहेको पहिचान गरेका थिए । बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने