March 29, 2019

किर्ते गरी अधिकृतकाे पद हडप्ने अख्तियारकाे फन्दामा

 

चैत्र १५, काठमाडाैँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग द्वारा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा बिमल खड्कालाई विशेष अदालतमा मुद्दा दायर गरिएकाे छ । उनी राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत हुन् । 

खड्काले  भारतबाट आइ.ए. तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएकाे  छानबिनकाे क्रममा भेटिएकाे अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।

उनकाे शैक्षिक याेग्यताकाे सर्टिफिकेट नक्कली भएकाे उजुरीका आधारबाट छानबिन सुरू गर्दा सर्टिफिकेट सबै  नक्कली भेटिएपछी  उनीमाथी मुद्दा दर्ता भएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)