प्रहरीले ओडारमा लुकाएर राखेको १६ किलो सुन फेला पारेको छ ।
गोरखाको धार्चे गाउँपालिका खोर्लाबेसीको ओडारमा लुटेराले लुट्ने डरले १६ किलो सुन फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।
चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको १६ किलाे सुन प्रहरीले बिहीबार बरामद गरेको हो ।
असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा लुटेरा सुन लुट्न खोजेपछि गुरुङले ओडारमा सुन लुकाएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
सुन ओडारमा लुकाइ सम्पर्क बिहिन भएका गुरुङलाई बुधबार काठमाडौंमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार उनलाई आक्रमण गर्न खोज्ने ४ जना पनि नियन्त्रणमा लिइएकाे छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने