अमेरिकाद्वारा चीनलाई यस्तो चेतावनी

trump-2-768x432चीनको हवाई सेनाले साउथ चाईना सीको विवादित क्षेत्रमा पहिलो पटक वम वर्षक विमान अवतरण गरेको जनाएको छ । 

उक्त कदमसँगै अमेरिकाले चिनियाँ कमदले अस्थिरता उत्पन्न हुने चेतावनी दिएको छ । 

लामो दुरीमा मार हान्ने क्षमताको एच ६ के विमान उक्त क्षेत्रमा सैनिक अभ्यासका क्रममा अवतरण गरेको जनाईएको छ ।

विशेषज्ञका अनुसार विमानले उत्तरी अस्ट्रेलिया तथा अमेरिकी द्धीप गुआमसम्म मार हान्न सक्छ । 

विमान अवतरणको समाचार सार्वजनिक भएसँगै उक्त क्षेत्र थप अस्थिरता निम्तन सक्ने जनाएको छ ।,आजको कान्तिपुरमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने