कांग्रेसले भन्योः संविधान संशोधन नभइ निर्वाचन हुन्न; संशोधन विधेयक र निर्वाचन सँगसँगै
सत्ता साझेदार नेपाली कांग्रेसले संविधान संशोधन विधेयक र निर्वाचनको विषयलाई एकै साथै अगाडि लैजाने आन्दोलनरत मधेसी मोर्चासमक्ष प्रतिबद्धता जनाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाहरुसँग आफ्नै निवास बुढानिलकण्ठमा आइतबार साँझ सामुहिक भेट गर्दै संविधान संशोधन प्रस्ताव पारित गर्ने बचन समेत दिएका छन्। सत्ता साझेदार नेपाली कांग्रेसले संविधान