विखण्डनको बीऊ एमालेले रोप्योः यादव पुनर्लेखन नभए संविधान खारेज गर्ने चेतावनी

२८ माघ, वीरगञ्ज। संघीय समाजवादी फोरम नेपाल, पर्सा जिल्लाको प्रथम एकता अधिवेशनलाई शुक्रबार वीरगञ्जमा उदघादन गर्दै यादवले एकल जातीय र नश्लवादी सोचको नेतृत्व गर्ने दलमा विभेदकारी रवैया रहँदासम्म मुलुकले गति लिन नसक्ने दाबी गरे । मुलुकमा नश्लवादको जग र विखण्डनको बीऊ एमालेले रोपेको आरोप लगाएका छन् । मधेसी, आदिवासी जनजाति