१४ भदाै भक्तपुर । ठुला पाटीका केन्द्रिय र जिल्ला स्तरका नेताहरु संघीय नवराष्ट्र कम्युनिष्ट पार्टी नेपालमा प्रबेश गरेका छन । नेकपा माओवादी केन्द्रका साथै नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, नेमकिपा लगायतका पार्टीका केन्द्रिय तथा जिल्लास्त्तरका नेताहरु संघीय नवराष्ट कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका हुन ।
पार्टी प्रबेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य लालकृष्ण घिमिरे, नेकपा एमाले भक्तपुर जिल्ला कमिटि सदस्य बिन्दा पुरी, राप्रपा नेपालका भक्तपुर जिल्ला सदस्य दिपक थापा, लगायतका एक दर्जन भन्दा बढि नेता तथा कार्याकर्ता संघीय नवराष्ट्र कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका हुन ।
पार्टी प्रबेशीहरुलाई स्वागत गर्दै संघीय नवराष्ट कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष गोपाल पोखरेलले विभिन्न पार्टी परित्याग गरी आफ्नो पार्टीमा आउने व्यक्तिलाई योग्यता, क्षमता र दक्षताको आधारमा जिम्मेवारी प्रदान गर्ने विश्वास दिलाएका छन् ।
ठूला पार्टीहरु सत्तामोहमा फसेको र राष्ट्रियता संकटमा पार्दै गएकाले ती पार्टी परित्याग गरी आफ्नो पार्टीमा प्रबेश गर्ने लहर चलेको उनको भनाइ छ । फरक प्रसंगमा उनले आगामी चैतभित्रै स्थानीय तहको निर्वाचन गरी स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि बाहाली गर्नुपर्ने बताए ।
काठमाडौँ, २८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी चुनावको घोषणापत्र मस्यौदा समिति गठन गरेको
काठमाडौँ, २८ साउन । काँग्रेस सभापति शेरबहादुर देउवाप्रति शेखर कोइराला समूह असन्तुष्ट पक्षको बैठक आज
पिपुल नेपाल संवाददाता,ललितपुर,२७ साउन। नेपाल ट्रेडयुनियन महासंघ(जिफन्ट) निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर जिल्ला
पिपुल नेपाल संवाददाता,२६साउन,भक्तपुर। ३७ वर्ष सरकारी स्वास्थ क्षेत्रमा कार्य सम्पादन गरेर सेवाबाट अवकाशप्राप्त पश्चात् पुनः
काठमाडौँ, २६ साउन । चीनले केरूङ–काठमाडौँ रेलमार्गको सम्भाब्यता अध्ययन अनुदानमा गरिदिने भएको छ । चीन
काठमाडौं, साउन २५गते, पीपुल नेपाल । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा