पुस २७,काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको विशेष महाधिवेशन विधि र विधानअनुसार सम्पन्न भएको बताएका छन्।
विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले महाधिवेशनबाट भएका निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
नेता श्रेष्ठले आफू कुनै पदको आकांक्षामा नभएको स्पष्ट पार्दै भने, “म ७८ वर्षको व्यक्ति हुँ। करिब ७० वर्ष यस पार्टीका लागि रगत र पसिना बगाएँ। अब गुटको कुरा होइन, पार्टीभन्दा माथि उठेर एकजुट हुनुपर्ने बेला आएको छ। मुलुकको राष्ट्रियता जोखिममा छ।”
उनले पार्टी नेतृत्वतर्फ संकेत गर्दै इतिहासको उपलब्धिमा मात्र निर्भर भएर भविष्य नचल्ने टिप्पणी गरे। साथै, उनले पार्टीलाई सुदृढ बनाउन युवालाई नेतृत्वमा अघि सार्नुपर्ने आवश्यकता औंल्याए।
२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि
माघ १६,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०