काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा छलफल नहुने बताएका छन् ।
संसद बाहिर पत्रकारहरूलाई जानकारी दिँदै उनले माओवादीको प्रस्तावमा सहमति भए पनि रास्वपाको प्रस्ताव छलफल योग्य नभएको बताए । गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणले संसद अवरुद्ध भएको उल्लेख गर्दै उनले रास्वपाले माग गरेको उच्चस्तरीय छानबिन समिति गठनको माग खारिज गरे ।
माओवादी र रास्वपा आपसमा सहमत नभएको उल्लेख गर्दै उनले दुई दलबीच भोलि छलफल हुने बताए । संसदको बैठक अपराह्न ३ बजे समय सारिएको उनले जनाए ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन