घेराबन्दीकै बीचबाट एमालेले देशको कायापलट गर्छ: भट्टराई

जेठ २८, भक्तपुर ।
नेपाल कम्युनिष्ट पार्टी(एमाले)का केन्द्रिय सदस्य निर्मल भट्टराईले घेराबन्दीकै बीचबाट एमालेले आफूलाई देशको अब्बल पार्टी बनाएको बताएका छन् । चाँगुनारायण नगरपालिकामा आयोजित एक भेलामा उनले सो कुरा बताएका हुन् ।
‘पार्टी एकताबध्द र सुदृढ भए एमालेलाई कसैले परास्त गर्न सक्दैन।‘ उनको कथन थियो ।
कार्यक्रममा एमाले बागमती प्रदेश संगठन कमिटीका सदस्य टि पी उप्रेती, नेपाल आदिवासी जनजाति महासंघका ऊपमहासचिव प्रेमकुमार श्रेष्ठ, पार्टी जिल्ला सचिव मोहनबीर श्रेष्ठ, जिल्ला सदस्यहरू बुध्दिलाल महर्जन, शारदा थापा, कान्छा तामाङ, साधुराम दाहाल र पालिका अध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
भेलाले शंकर खनालको अध्यक्षतामा ३१ सदस्यीय चानपा ४ नं वडा कमिटी पुनर्गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री