वैशाख २८,काठमाडौं । आज शुरु भएको केन्द्रिय समितिको वैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थायित्व राष्ट्रिय हितको रक्षा एवं समृद्धिका लागि नेकपा (एमाले) को बहुमत आवश्यक भएपनि सफल नभएको निष्कर्ष निकालेका छन् । उनका अनुसार गत चुनाबमा पार्टीको माथिल्लो ओहदामै रहेका कतिपय नेताहरू पार्टीविरूद्धको षड्यन्त्रमा संलग्न भए । पार्टीका स्थापित विचार र सिद्धान्त, पार्टीले सरकारमा हुँदा हासिल गरेका महत्वपूर्ण उपलब्धि एवं पार्टीका संकल्प र प्रतिबद्धताहरू जनताबीच प्रचार गर्ने र समाजमा स्थापित गर्ने काम प्रभावकारी हुन नसक्नु नै पार्टीले सोचेभन्दा कम सिट प्राप्त गर्नु हो ।
प्रायोजित मिथ्या र भ्रामक सूचनाको बाढीलाई परास्त गर्न नसकेकोले युवा मतदाताहरू, सहरी जनमत र प्रवासी नेपालीहरूको बीचमा पार्टीप्रतिका आकर्षण र जनाघार सङ्कुचनमा पर्यो,परिणामतः जनताको रोजाइको पहिलो पार्टी हुँदाहुँदै पनि प्रतिनिधि सभाको पहिलो पार्टी बन्न नसकेको बताएका छन् ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र