माओवादीको खिया लागेको हतियारको धम्कीले जनता डराउदैनन : अध्यक्ष ओली

३० फागुन,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकार हननको विषय उठाउँदा माओवादीले खिया लागेको हतियारको धम्की दिने गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित मानव अधिकारसम्बन्धी कार्यक्रममा बोल्दै पूर्वप्रधनामन्त्री अ‍ोलीले माअ‍ोवादीले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका विषयमा कुरा उठाउँदा बन्दुकको धम्की दिएको बताएका हुन्।

‘नेपालको राजनीतिको एउटा पक्ष यस्तो छ, जसले मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन्, तर्साउँछन्। हाम्रा खुकुरीमा खिया लागेका छैनन्। हाम्रा बन्दुकमा खिया लागेको छैन। हाम्रो बन्दुकको कार्तुस ओसिएको छैन, चल्छ अहिले पनि भन्छन्। हाम्रा हात पाखुरा लाठी चलाउन सक्ने छन् भन्छन्। खुट्टा याद राख्नु भन्छन्,’ उनले भने।

सत्तामा रहेको पार्टीले आतङ्ककारी क्रियाकलाप गरिरहेको छ । बन्दुक खिएको छैन भनेको के ? सत्तामा हुने अर्कोतिर आतङ्ककारी क्रियाकलाप पनि गर्ने ? यस स्थितिलाई फेर्न हामीसँग मानव अधिकारको पक्षमा काम गर्ने मानव अधिकार आयोग छ। यस देशमा मानव अधिकारको पक्षमा चाहे पनि नचाहे पनि उसको कुरा मिल्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक