२८ फागुन,सुनसरी । इटहरी उपमहानगर पालिकाका पूर्वमेयर द्वारिकालाल चौधरीले नेकपा एमालेमा फर्किने निर्णय गरेका छन ।
मंसिरमा सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र प्रवेश गरेका चौधरीले सो पार्टी कम्युनिष्ट नै नरहेको तथ्यबोध भएको कारण आफ्नै पार्टी एमालेमै फर्कने निर्णय लिएका हुन ।
नेकपा एमालेबाट २०७४ सालको निर्वाचनमा इटहरीको मेयर जितेका चौधरी प्रदेशसभाको निर्वचनमा माओवादीका तर्फबाट उम्मेदवार बनेका थिए। चौधरी एमाले त्यागेर माओवादीबाट टिकट लिई नेपाली कांग्रेससँगको गठबन्धन हुँदा समेत सुनसरी २(१) बाट पराजित भएका थिए ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास
असोज २२, २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि