२७ फागुन,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाहरुका आँखामा देशको भविष्य देख्नेगरेको बताएका छन ।
काठमाडौंको पेप्सीकोलामा रहेको नेक्सस स्कूलको नयाँ शैक्षिक भवन शिलान्यास तथा अभिभावक दिवसमा सहभागी भएर फर्किएपछि आफ्नो फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।
अध्यक्ष ओलीले लेखेका छन “बालबालिकाहरुका आँखामा म देशको भविष्य देख्छु । काठमाडौंमा आज एक विद्यालयको कार्यक्रममा सहभागी हुँदा मैले उनीहरुसँग आफ्नो केही समय विताउन पाएँ, धेरै खुशी लागेको छ ।”
३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने
वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको
वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक