२५ फागुन सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउॅपालिकामा नेकपा एमालेले ग्रासरुट अभियानलाई तीव्र रुपमा सन्चालनगरिरहेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य निर्मल भट्टराईको उपस्थितिमा पालिका कमिटीको बैठक सम्पन्न्न गरी अभियान अवधिमा गरिने कामको समग्र योजना बनाएको छ ।
सो बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले नेकपा एमाले समजवादको दीर्घकालिन लक्ष्य बोकेको पहिलो र शक्तिशाली पार्टी बनाउन पार्टीले जनताको घरदैलोमा जाने राष्ट्रव्यापी अभियान चलाएको बताए ।
‘समाजवादमा पुग्ने पहिलो खुड्किलो भनेकै तीनै तहका सरकारमा पूर्ण बहुमत सहित एमालेलाई पुर्याउनु हो’,उनले थपे ।पार्टी जिल्ला अध्यक्ष कमल नेपालले विचार र अनुशासनले मात्र पार्टी लक्षमा पुग्न सक्ने बताए ।पार्टी प्रदेश कमिटी सदस्य निमफुन्जो शेर्पाले माओवादी र कांग्रेस मिलेर एमसिसी पास गरेकोले तातो पानी नाका खुल्न नसकेको तर्क गरे ।
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास