दुर्गा प्रसाईंको राष्ट्रियता,धर्म र संस्कृति बचाउने महाअभियानमा कमल थापाको एक्यबद्धता

१९ फागुन,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईंले सुरु गरेको राष्ट्रियता,धर्म र संस्कृति बचाउने महाअभियानमा एक्यबद्धता रहेको बताएका छन ।

शुक्रबार सामाजिक संजाल फेसबुक मार्फत अध्यक्ष थापाले सनातन धर्म संस्कृतिको रक्षाको निम्ति हुने कार्यमा राप्रपा नेपालको सदैव सहयोग र एक्यबद्धता रहने बताएका हुन ।

अध्यक्ष थापाले फागुन २० गते काठमाडौंको वानेश्वरमा ‘राष्ट्रियता,धर्म र संस्कृति बचाउने महाअभियान’द्वारा आयोजित सभा सफलपार्ने काममा सहयोग गर्न राप्रपा नेपालका सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई आह्वान समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक