१५ फागुन,काठमाडौं । सरकारले पछिल्लो सात महिनामा मात्र आफ्ना कार्यकर्ताहरुलाई ५ करोड ४६ लाखभन्दा बढी रकम बांडेको छ ।
चालु आर्थिक वर्ष २०७९/ ८०को सात महिना साउन देखिदेखी भित्रमा आर्थिक सहायताका नाममा ५ करोड ४६ लाख ३४ हजार ९०५ रुपैयाँ वितरण गरेको पाइएको छ।
अर्थ मन्त्रालयका अनुसार अघिल्लो शेरबहादुर देउवा र हालको पुष्पकमल दाहाल नेतृत्वको सरकारले उक्त रकम १३९ जनालाई वितरण गरेको हो। यसरी आर्थिक सहायता पाउनेहरु धेरैजसो ठूला दलका पहुँचवाला नेता तथा कार्यकर्ता रहेका छन् ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका