१४ फागुन,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु (एलडिसिज) को पाँचौ सम्मेलनमा सहभागी हुन आगामी १९ गते त्यसतर्फ जाने भएका छ्न ।
प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन यहि फागुन १९ गते त्यसतर्फ जाने र २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनका क्रममा उनी संयुक्त राष्ट्रसंघका केही कार्यक्रमहरुमा पनि सहभागी हुने मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । उक्त अवसरमा प्रधानमन्त्री दाहाल साइडलाइन बैठक र द्धिपक्षीय बैठकमा सहभागी हुने पनि उनले जानकारी दिइन् ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका