कांग्रेस नेता पौडेलले राष्ट्रपती पदमा गराए उम्मेदवारी दर्ता

१३ फागुन,काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपाती पदका लागि उम्मेदवारी दर्ता गराएका छ्न ।

नेपाली कांग्रेस,माओवादी केन्द्र,जसपा,नेकपा एस,चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा,लोसपा र नागरिक उन्मुक्ति पार्टी सहित ८ दलका नेताहरु प्रस्तावक र समर्थक राखेर काङ्ग्रेस नेता पौडेलले उम्मेदवारी दर्ता गरेका हुन ।

उनको प्रस्तावकमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा,नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल,नारायणकाजी श्रेष्ठ,अशोककुमार राई र अब्दुल खान रहेका छन । त्यस्तै समर्थकमा महन्थ ठाकुर,पूर्णबहादुर खड्का,रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् ।

प्रधानमन्त्री माओवादी केन्द्रले पाएपछी सभामुख र राष्ट्रपति एमालेको हुने पुस १० गतेको सहमति तोडेर शुक्रबारमात्रै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काङ्ग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका