कांग्रेस नेता पौडेलले राष्ट्रपती पदमा गराए उम्मेदवारी दर्ता

१३ फागुन,काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपाती पदका लागि उम्मेदवारी दर्ता गराएका छ्न ।

नेपाली कांग्रेस,माओवादी केन्द्र,जसपा,नेकपा एस,चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा,लोसपा र नागरिक उन्मुक्ति पार्टी सहित ८ दलका नेताहरु प्रस्तावक र समर्थक राखेर काङ्ग्रेस नेता पौडेलले उम्मेदवारी दर्ता गरेका हुन ।

उनको प्रस्तावकमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा,नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल,नारायणकाजी श्रेष्ठ,अशोककुमार राई र अब्दुल खान रहेका छन । त्यस्तै समर्थकमा महन्थ ठाकुर,पूर्णबहादुर खड्का,रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् ।

प्रधानमन्त्री माओवादी केन्द्रले पाएपछी सभामुख र राष्ट्रपति एमालेको हुने पुस १० गतेको सहमति तोडेर शुक्रबारमात्रै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काङ्ग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा